रेडक्रस उपशाखा चिमखोलामा अन्तरक्रिया

प्रताप बानियाँ/म्याग्दी माघ २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा रहेको नेपाल रेडक्रस सोसाइटी चिमखोला उपशाखामा अनुभव आदानप्रदान, अन्तत्र्रिmया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस उपशाखा चिमखोलाको आयोजनामा जिल्ला शाखा र उपशाखाका पदाधिकारीबीच अनुभव आदानप्रदान तथा अन्तत्र्रिmया गरिएको हो । जिल्लाको विभिन्न स्थानमा रहेका उपशाखाहरूको वास्तविक अवस्थाको पहिचान गरी उत्कृष्ट उपशाखालाई सम्मान गर्ने … Continue reading रेडक्रस उपशाखा चिमखोलामा अन्तरक्रिया